A right place to spend your leisure time!!!
Please Join .It just takes 20 seconds to join

Join the forum, it's quick and easy

A right place to spend your leisure time!!!
Please Join .It just takes 20 seconds to join
A right place to spend your leisure time!!!
Would you like to react to this message? Create an account in a few clicks or log in to continue.

Just a day in my life...

3 posters

Go down

Just a day in my life... Empty Just a day in my life...

Post by u2bibek Sat Apr 25, 2009 4:47 pm

"यो जिन्दगी खै के जिन्दगी " सधैं को एकनासे जिन्दगी, यस्तो जिन्दगी बाँच्न पनि बेक्कार लाग्ने अनी मर्न त झन सकिदै नसकिने । जिन्दगी मा केही नौलो गर्नु पर्‍यो भनेर सोच्यो सोचाइमा नै सिमित भयो बस्यो । आखिर गर्ने पनि के त ?? न त newton को जस्तो उल्टो दिमाग नै पाइयो स्याउ किन माथि जादैन तल नै झर्छ भनेर सोच्ने न त shaekspere को जस्तो सिर्जन शक्ती नै पाइयो न त bill gates को जस्तो सम्पत्ति छ । हुनपनी 147181 sq km जम्मा भु-बनोट भएको देशलाई ८०० जिल्लामा बाड्ने भनेर कागताली मन्त्री पड्काउने देश मा त जन्मिएको कता नयाँ नौलो कुरा पाउने । हिजो को बिहान त्यही मन्त्री गोपाल किराती को हल्ला discuss गर्दा गर्दा गयो । तर पनि यस्तो कुराहरुमा discuss गर्न रमाइलो नै हुने रहेछ त्यो चै एउटा नौलो कुरा पत्ता लाग्यो ।

सधैं एउटै जिन्दगी बिहान ५ बजे उठ्यो नुहायो त्यही पाउरोटी र अन्डा अनी चिया खाउ त्यस पछी चढ बस अनी लाग duty गर्न त्यो नेपाली मा उखान छ नि "कुकुरले कुन्नी के हो नखादै ..... " आफु चै duty गर्न लाग्नु पर्ने कती पछी दौडिने हो पैसा को पछाडि, हरेक कुरा पैसा पैसा पैसा । कहिले पुरा गर्ने खै आफ्नो इच्छा र आकक्षाहरु । हुन त एउटा मान्छे को माया ले कती फरक पार्दछ जिन्दगीमा भने जस्तो आफुलाई त माया गर्ने ले पनी छोडेर गएर होला जिन्दगी नै बिरक्त लागेको । सोच्छु केही धमाका गर्नु पर्‍यो जिन्दगी मा तर खोइ के गर्ने । एउटा नवराज भन्ने दाई ले भने जस्तो Thai lottery पार्नु पर्‍यो भनेको तर टिकट किन्नै मन लाग्दैन ।

Internet मा बस्यो यसो पैसा कमाउने site सर्च गर्न पर्‍यो भन्यो एउटा कोही न कोही टुप्लुक्क आइपुग्छ Hii भन्न chatbox मा अनी त के को खोजमुलक site हो र गर्न थाल्यो च्याट । हिजो यत्तिकै online बसेको एउटा नयाँ ID च्याट गर्न आयो,
spr32 : hii

म : hello who is this ?

spr32 : Spangila here n u?

म : M Bibek here... asl plz

spr32 : 17/f/german

यसरी सुरु भयो च्याट अनी मैले सोधे नेपाल थाहा छ तिमीलाई उसले भनी सुनेको थिए, "Mt. Everest को देश हैन त " । म अलिक फुरुङ हुँदै हो भने । उसले मलाई सोधी एभरेष्ट चढेका छौ कहिल्यै ?

म पनि के कम भनिदिए चढेको छु भनेर त्यसपछी उसले सोधी के देख्यौ एभरेष्ट को टुप्पो बाट? मैले पनि जिस्केर भनिदिए निलो आकाश अनी तल धर्ती मा तिमी जस्तै परीहरु ।

केटी त निकै चलाख निस्की अनी सोधी, " परी सँगै भएको देवदुत लाई चै देखेनौ ?" मैले पनि भनी दिए " तिमी जस्ती परी लाई देख्दा देवदुत को के अर्थ भयो र "

उसले थपी love गरेको छौ अहिले सम्म ? मैले भने " I am not virgin but have not love yet because I have not met someone like you ".

त्यही बेला मोबाईल बज्यो, कस्तो डिस्टर्ब गर्न पर्ने यही बेला भनेर हेरे, रोशन को misscall रहेछ अनी त त्यो च्याट मा पो भन्छ एभरेष्ट को टुप्पो मा पनि टावोर टिप्छ भनेर .... धत साला १७ वर्षे भनेर गफ देको त उल्लो पो भइएछ अनी बन्द गरे च्याट बक्स र काम गर्न थाले । यात्रो १० - १२ वर्ष भयो net मा च्याट गर्न थालेको आज उल्लो बनियो ।

जे होश एकछिन एक्लै हासे अनी सुरु गरे काम गर्न ।
u2bibek
u2bibek
FIRST CLASS
FIRST CLASS

Posts : 205
Join date : 2009-04-19
Age : 39
Location : Damauli, Tanahun

Back to top Go down

Just a day in my life... Empty Re: Just a day in my life...

Post by senorita Sat Apr 25, 2009 5:08 pm

hey bro!! it's really nice work bt i suppose hav read this before in some other topic too. anywayzz keep it up.
senorita
senorita
FIRST CLASS
FIRST CLASS

Posts : 274
Join date : 2009-04-16
Age : 35
Location : Kathmandu

Back to top Go down

Just a day in my life... Empty Re: Just a day in my life...

Post by u2bibek Sat Apr 25, 2009 5:14 pm

actually u have read it in.. "Pulpasa Cafe" written by Narayan Wagle.. but It's my true incident wat i had written...
u2bibek
u2bibek
FIRST CLASS
FIRST CLASS

Posts : 205
Join date : 2009-04-19
Age : 39
Location : Damauli, Tanahun

Back to top Go down

Just a day in my life... Empty Re: Just a day in my life...

Post by senorita Sat Apr 25, 2009 5:19 pm

oh! yes , i remember ...........
senorita
senorita
FIRST CLASS
FIRST CLASS

Posts : 274
Join date : 2009-04-16
Age : 35
Location : Kathmandu

Back to top Go down

Just a day in my life... Empty Re: Just a day in my life...

Post by Graveyard Mon Apr 27, 2009 3:46 am

arkai ko ho re yo,,??i dnt get it senorita??

Graveyard
FIRST CLASS
FIRST CLASS

Posts : 221
Join date : 2009-04-16

Back to top Go down

Just a day in my life... Empty Re: Just a day in my life...

Post by senorita Thu Apr 30, 2009 1:38 pm

maile aru katai tira ni padeko jasto lagyo.tei bhayera...
palpasa cafe ko start pani yesari nai hunchha. bt yo chahi u2 broko true incident ho lekheko.
senorita
senorita
FIRST CLASS
FIRST CLASS

Posts : 274
Join date : 2009-04-16
Age : 35
Location : Kathmandu

Back to top Go down

Just a day in my life... Empty Re: Just a day in my life...

Post by Sponsored content


Sponsored content


Back to top Go down

Back to top


 
Permissions in this forum:
You cannot reply to topics in this forum